एक बंगलाको मूल्य बराबरकाे घडी लगाउँछन् जुनियर एनटीआर
मेरोन्यूज
२०७९ पुष ३० गते ११:५६

साउथ सुपरस्टार नन्दमुरी तारका रामा राव अर्थात जुनियर एनटीआर प्रायः चर्चामा रहने गर्दछन् । उनको बारे मा नयाँ कुरा जान्न को लागी प्रशंसकहरु पनि सधैं उत्सुक छन् । फिल्ममा साधारण भूमिका खेल्ने एनटीआर निकै विलासी जीवन बिताउँछन्।
हालै एनटीआरका दुई तस्बिर बाहिर आएका छन्, जसमा उनी महँगो घडी र महँगो स्वेटसर्ट लगाएको देखिएका छन् । रिपोर्टका अनुसार तस्विरमा देखिएको एनटीआर घडीको मूल्य करिब ९ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै उनको महँगो ब्राण्डेड स्वेटसर्टको मूल्य ९९ हजार रुपैयाँ रहेको बताइएको छ । जुनियर एनटीआरलाई महँगो गाडीहरू पनि निकै मन पर्छ।
सम्बन्धित















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
प्रतिनिधिसभाका १० विषयगत र २ संयुक्त समिति गठन, कुन समितिमा को ? (सूचीसहित)
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया