आफुलाई यसरी फिट राख्छिन् शाहरुखकी छोरी सुहाना
मेरोन्यूज
२०७९ माघ ९ गते १६:४१

बलिउड स्टार किडहरु आफुलाइ फिट राख्न निकै मेहेनत गर्दछन् । शाहरुख खानकी छोरी सुहाना खान पनि कसरत गर्नमा कम छैनन् ।
सुहाना आफुलाइ फिट राख्न निकै मिहिनेत गर्छिन् । उनी जिममा वर्कआउटका साथसाथै आफुलाइ शान्त राख्न योगा पनि गर्छिन् । यस बाहेक उनी सुइमिन पनि गर्छिन् ।
डाइटको कुरा गर्दा सुहानाले बिहाना नास्तामा दुध र अण्डा खान्छिन् । खाना उनी लाइट खान्छिन् । साझको खानामा उनी सधैँ माछा र चिकेन खान्छिन् र हरियो तरकारी पनि छुटाउँदिनन् । सुहाना आफ्नो डाइटको पुरा ख्याल राख्छिन् र प्रशस्त मात्रामा प्रोटिन लिन्छिन् ।
यसै वर्षबाट उनी चलचित्रमा डेब्यु गर्दैछिन् ।
सम्बन्धित









रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलः सोमबार दुई खेल हुने
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया