कुमारी बैंकको संस्थापक शेयर लिलामीमा
मेरोन्यूज
२०७९ माघ १५ गते १४:३९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ७ हजार ८८१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी माघ १५ गते ३५ दिने सूचना जारी गरेको हो ।
उक्त शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
सम्बन्धित
















एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’
इनिशा विक मृत्यु प्रकरण : अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो
आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया