नृतिका शाक्यको पहिरनमा आयुस्मा (तस्वीरसहित)

काठमाडौँ । जर्नी अफ फेसनको १८औँ संस्करणमा आयुष्माले नृतिका शाक्यको डिजाइनमा रहेको पहिरन लगाएर नयाँता नामक फेसन शोमा सहभागी भएकी छन् ।

नमुना कलेजले काठमाडौंमा आयोजना गरेको समारोहमा उनि नृतिका शाक्यको डिजाइनमा रहेको पहिरनमा प्रस्तुत भएकी हुन् ।
“फिग फ्लावरेट” एक अचम्मको ककल पोशाक हो । जसले नेभाराको फल र यसको फूलका विभिन्न रंगहरूबाट प्रेरणा लिन्छ, प्रकृतिको ताजगीलाई फेसनको लालित्यसँग मिसाउँछ ।
मुख्य कपडाको रूपमा प्रिन्टेड अर्गान्जा र लाइक्रा कपडाको नाजुक संयोजनबाट डिजाइन बनाइएको हुन्छ । डिजाइनमा आस्तीन बिना स्वीटहेयर बोडिस कोर्सेट रहेको छ।
नेभाराका फूलहरूसहितको हेड स्कार्फस् फिगबाट प्रेरित पोशाकसँग भिन्न रंग रहेको हुन्छ । यो ककटेल पोशाक बैजनी मोजा, हेड स्कार्फ, फिग इयररिङ र सुन्दर बैजनी पन्जाहरूसँग स्टाइल गरिएको छ।
पञ्जाको औंठीमा जोडिएको फूलले पोशाकलाई सुन्दरता दिन्छ । साथै, पहिरनको मुख्य बाहिरी भाग लुगाको भित्री डिजाइनको साथमा प्रिन्ट गरिएको अर्गान्जाले बनेको हुन्छ ।जुन ड्रेसको भित्री डिजाइनसँग मिल्दोजुल्दो हुन्छ । जुन खुल्दा सुन्दर पोशाकमा रहेको हुन्छ ।









राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया