‘अम्मा’को किरदारमा कंगना

६७ औँ राष्ट्रिय फिल्म अवार्डस्द्धारा उत्कृष्ट नायिकाको सम्मान पाएकी नायिका कंगना रौनतको उनकै जन्मदिनमा चलचित्र ‘थलाइवी‘ को ट्रेलर रिलिज गरिएको छ ।
२३ मार्चका दिन तामिल नाडूकी मुख्यमन्त्री तथा दक्षिण भारतकी विख्यात नायिका स्वर्गीय जय राम जय ललिताको जीवनीमा आधारित रहेर उक्त चलिचित्र निर्माण गरिएको छ ।
तामिल र हिन्दु गरी दुई भाषामा निर्माण भएको उक्त चलचित्रको वितरण ट्रेन्डिङ्ग नं.२० मा रहेको छ ।
बलिउड इन्डस्टिजमा विवादास्पद अभिब्यक्तिका कारण चर्चामा आईरहने कंगनाको अभिनय कलालाई प्रशंसा गर्ने प्रशंसकहरुको कमी छैन ।
सन् २०१९ मा रिलिज भएको स्र्पोट्स चलचित्र ‘पंगा’ मा उनले गरेको अभिनयको प्रशंसा अहिले पनि हुने गर्छ ।
स्वयम् कंगनाकै निर्देशनमा निर्माण भएको फिल्म ‘मनि र्कनिका ः द कुइन अफ झाँसी’ मा उनले मूख्य भूमिका निर्वाह गरेकी थिइन् ।
झाँसीकी रानीमा पनि कंगनाको भूमिका अब्बल नै थियो । जसकाकारण पनि उनका फ्यानहरुको संख्या हवात्तै वढेको छ ।
हालै रिलीज भएको ‘थलावी‘ ले पनि दर्शकको माया उनले बटुलेकी छिन् ।
तामिल सिनेमा क्षेत्रकी प्रख्यात नायिकाका साथै तामिल नाडूमा विकासको लहर फैलाउन र महिलाको राजनीतिक सहभागिताका लागि नयाँ आयम सिर्जना गर्न सफल रहेकी जयाराम जयाललिताको जीवनीमा आधारित चलचित्र ‘थलावी’ चलचित्र प्रेरणादायक चलचित्रको रुपमा लिने गरिन्छ ।
जया राम जया ललिता ६ पटक सम्म मुख्यमन्त्री वन्न सफल भएकी थिइन् ।













गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने
सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया