असुरक्षित चक्रपथ : कतै छैनन् जेब्रा क्रसिङ, कतै पुलमाथि हिँड्दैनन् सर्वसाधारण (फोटो फिचर)

काठमाडौं । राजधानीकै चक्रपथ असुरक्षित छन् । कोटेश्वरबाट कलंकीसम्म जम्माजम्मी ५ वटा मात्रै आकाशे पुल छन् । त्यसमध्ये पनि केही पूर्ण छन् त केही अझै निर्माणकै चरणमा छन् ।
आकाशे पुल भएको ठाउँमा पनि सर्वासाधारणले पुलको प्रयोग गर्दैनन् । सडकबाटै जथाभावी बाटो काट्ने गरेका भेटिन्छन् । कतिपयमा जेब्रा क्रसिङ नै अनुपयुक्त ठाउँमा राखिएका छन् । जसले गर्दा दुर्घटना निम्त्याउने जोखिम उत्तिकै छ ।
सानेपामा भएको जेब्रा क्रसिङमा ट्राफिक लाइट नै छैन । कतिपय ठाँउमा जेब्रा क्रसिङ नै छैन । जसकारण पैदलयात्रुले जथाभाबी बाटो काट्ने गरेका छन् । फरक क्षमता भएका व्यक्तिका लागि त चक्रपथ झन् अनुकूल छैन । मेराेन्यूजकर्मी जुली गिरिले खिचेका केही तस्वीरहरू ।










सम्बन्धित


















उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया