४६० कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४६० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६० जना कोरोना संक्रमित थपिएको जनाएको छ ।
हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ८० हजार नौ सय ९४ पुगेको छ । यसैगरी, सोही समयमा देशभर पाँच जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट तीन हजार ५८ संक्रमितको मृत्यु भएको छ ।
देशभर पछिल्लो २४ घण्टामा एक सय ५३ कोरोना संक्रमितको उपचारपछि निको भएका छन् । हालसम्म देशभर दुई लाख ७४ हजार तीन सय १८ कोरोना संक्रमित निको भइसकेका छन् । त्यसैगरि सक्रिय संक्रमितको संख्या तीन हजार छ सय आठ पुगेको छ ।
हालसम्म तीन हजार छ सय आठ जना आइसोलेसनमा रहेको छ भने ८५ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म देशभर २३ लाख २१ हजार छ सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ ।
















हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया