सत्तारूढ दलको बैठक आज बस्दै
मेरोन्यूज
२०८२ वैशाख १७ गते ६:५८

काठमाडौं । सत्तारूढ राजनीतिक दलको बैठक बस्दैछ ।
शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको नीजि निवास वालुवाटारमा सो बैठक बस्ने जनाइएको छ । बैठक बिहान ११ः०० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया