सिन्धुपाल्चोकको हेलम्बुबाट बेपत्ता भएका ८ जनाको शव भेटियो (अपडेट)
७ जनाको पहिचान खुल्यो

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ८ जनाको शव भेटिएको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले हराइरहेका ८ जनामध्ये सात जनाको पहिचान खुलेको जानकारी दिए ।
बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् । सहायक प्रजिअ खनालले भने “८ जना मानिस बेपत्ता भएकाे थिए, जसमा ७ जनाकाे पहिचान खुल्यो,तर एक जनाको शव फेला परेको छ तर पहिचान भएको छैन् । ”
उक्त क्षेत्रमा संचार सम्पर्क पनि अवरुद्ध भएको रहेको खनालले जानकारी दिए ।
हराएका १ जनाको शव भेटियो, ७ अझै बेपत्ता
अग्निप्रसाद सापकोटा मेलम्ची पुगे
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया