कृष्ण सेन पत्नी तक्मा केसी सहायक डिन नियुक्त
मेरोन्यूज
२०७८ भदौ १५ गते १७:५२

काठमाडौं । पत्रकार शहीद कृष्ण सेन इच्छुककी पत्नी तक्मा केसी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका सहायक डिन नियुक्त भएकी छन् ।
त्रिवि कार्यकारी समितिले सेनपत्नी केसीलाई सहायक डिन नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिवि चिकित्सा अध्ययन संस्थान आइओएमको डिन तथा सहायक डिन नियुक्तिका विषयलाई लिएर यसअघि डा. गोविन्द केसीले पटक पटक अनसन बस्दै आएका थिए ।
सम्बन्धित
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया