नेप्सेमा उतारचढावः आज इतिहासकै ठूलो वृद्धि

काठमाडौं । शेयर कारोबार मापक बजार परिसूचकले आइतबार ऐतिहासिक रेकर्ड कायम गरेको ठीक उल्टो सोमबार उच्च वृद्धि भएको छ ।
सोमबार नेप्से परिसूचक ५ दशमलब ७४ प्रतिशत अर्थात १ सय ६१ दशमलब ९४ अंकले बढेको हो । यो हालसम्मकै उच्च अंकको वृद्धि हो ।
सोमबार कारोबारमा आएका २ सय २४ कम्पनीका १ लाख ९ हजार १ सय ८२ कारोबारबाट ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ४६ करोड ३० लाखको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीको २६ करोड ८८ लाख , अपर तामाकोशीको २४ करोड ९२ लाख तथा नेशनल हाइड्रोको १९ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।
सोमबार कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जसमध्ये विकास बैंक समुह ९ दशमलब ९२ प्रतिशत, फाइनान्स समुह ९ दशमलब ३४ प्रतिशत र तथा हाइड्रो पावर समुह ९ दशमलब ११ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका सबै १ सय ८५ कम्पनीको मूल्य बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
यो पनि पढ्नुहोस्
नेप्सेमा इतिहासकै ठूलो गिरावटसँगै सर्किट ब्रेक

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया