कांग्रेस नेता पौडेललाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ असोज २१ गते १७:१०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
केही दिनदेखि स्वास्थ्यमा समस्या आएपछि पार्टीको केन्द्रीय सदस्यसमेत रहेका पौडेलले बिहीबार पीसीआर परीक्षण गरेका थिए ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनले आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
सम्बन्धित















नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया