दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपतिको निधन
मेरोन्यूज
२०७८ कार्तिक २५ गते २०:१५

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको निधन भएको छ ।
क्लर्कको ८५ वर्षको उमेरमा विहीबार निधन भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए ।
क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको विहीबार बिहान फ्रेस्नेस्थित आफ्नै निवासमा निधन भएको उनको नाममा स्थापित कोषले जनाएको छ ।
क्लर्ककी पत्नी एलिटा, एक छोरा, एक छोरी र नातिनातिनाहरू छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया