रूसद्वारा १० बिलियन डलरको हतियार निर्यात गर्ने सम्झौता
मेरोन्यूज
२०७८ कार्तिक २९ गते १७:१९

काठमाडौँ । रूसले कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
सैन्य प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभका अनुसार रुसले ठूलो परिमाणमा हातहतियार निर्यात गर्ने भएको हो ।
‘महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ, नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ,’ उनले भने, ‘जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएको छ ।’
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया