साइबेरियामा खानी दुर्घटना हुँदा ११ को मृत्यु, दर्जनौँ बेपत्ता
मेरोन्यूज
२०७८ मंसिर १० गते ९:२८
काठमाडौँ । साइबेरियाको खानीमा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौँ बेपत्ता भएका छन् ।
खानीभित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको अधिकारीले जानकारी दिए ।
देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो । दुर्घटनामा बेपत्ता भएका ४६ जनाको अहिले खोजी भइरहेको जनाइएको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
एमालेका अध्यक्ष ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया