एलजीको वासिंङ मेसिनको माग दोब्बरले बढ्यो

काठमाडौं । उच्च प्रविधिको आर्टिफिसियल इन्टेलीजेन्स भएको एलजीको वासिङ मेशिनको माग दोब्बरले बृद्धि भएको छ ।
यस वासिङ मेसिनमा एआई डीडी जस्ता नयाँ प्रविधिको प्रयोग गरिनुका साथै कपडाको तौल र कोमलता लगायतको विशेषता पत्ता लगाउने कम्पनीले जनाएको छ ।
यो वासिङ मेशिनले कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने दाबी कम्पनीको छ ।
यस वासिङ मेसिनमा स्टिम प्रविधि रहेको हुँदा कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत कटाणु नष्ट गर्नुका साथै हाइजिनिक वासले ३० प्रतिशत कपडालाई खुम्चिनबाट जोगाउने पनि विश्वास गरिएको छ ।
१० वर्षको वारेण्टी रहेको एल.जी. को फ्रन्टलोड वासिङ मेसिनले आफुलाई सर्वाधिक विक्री हुने वासिङ मेसिन ब्राण्डमा स्थापना गरेको कम्पनीले जनाएको छ ।
नेपालमा एल.जी. ब्राण्डका आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्स रहेको छ ।

















निर्वाचनमा धार्मिक सद्भाव बिथाेल्न खाेज्ने तीनजना सुतली बमसहित पक्राउ
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया