पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा
मेरोन्यूज
२०७८ पुष १० गते २०:१०

काठमाडौं । पोखरामा आगामी पुस १५ गतेदेखि हुन लागको पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) ले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी २३ औं पोखरा सडक महोत्सवको तयारीबारेमा जानकारी दिएको हो ।
रेबान पोखरा शाखाले गर्न लागेको सडक महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।
समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव आयोजना गर्न लागिएको पोखरा सडक महोत्सव उपसमिति, रेबान पोखराले जनाएको छ । सडक महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
हरेकवर्ष गरिँदै आएको सडक महोत्सव कोरोना संक्रमणको जोखिमका कारण लकडाउन भएकाले गत वर्ष हुन सकेको थिएन ।
सम्बन्धित









एकैदिन ५५ सयले बढ्यो सुन, आज तोलाको कति ?
काठमाडौँ महानगरका १०७ विद्यालय खारेज गर्ने तयारी
कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
एमाले महाधिवेशनपछि आज पहिलोपटक प्रदेश र जिल्ला कमिटीको भर्चुअल बैठक
दुई संसदीय समितिको बैठक बस्दै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया