सोमबार, पुष ७, २०८२

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०७८ पुष २० गते ७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको बिनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले तोकेको बिनिमय दरअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र विक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।

अन्य अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलर एकको खरिददर ११८ रुपैया ५२ पैसा तथा विक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा तथा विक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तै, यूएई दिराम एकको खरिददर ३२ रुपैया २७ पैसा तथा विक्रीदर ४६ रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी साउदी रियाल एकको खरिद दर ३१ रुपैयाँ ५७ पैसा तथा विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैया ५५ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

अन्य मुलुकको बिनिमय दर

प्रतिक्रिया