सोमबार, फागुन ११, २०८२

वलिउडका दुई सुपरस्टारले लगाए कोरोना खोप

मेरोन्यूज २०७७ चैत १२ गते १२:२५

बलिउड सिने क्षेत्रका दुई सुपरस्टारले कोरोना बिरुद्धको पहिलो चरणको खोप लगाएका छन् । बलिउड सिनेमा जगतका सुपरस्टार सलमान खानले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप बुधबार लगाएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आफ्ना फ्यान फलोअर्सहरुलाई जानकारी दिदैं उनले आफ्नो टुइटर ह्यान्डलमा ‘टुक माई फस्ट डोज अफ भ्याक्सिन टुडे‘ लेखेका छन् मुम्बईको एक अस्पतालमा कोरोना विरुद्धको खोप लगाइरहेको उनको तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

सलमान खानका अलवा बलिउड सिने जगतका अर्का सुपरस्टार सञ्जय दत्तले पनि कोरोनाको प्रथम चरणको खोप लगाएको खुलासा टुइटरबाट नै गरेका छन् ।

प्रतिक्रिया