मानबहादुर तामाङको अन्तिम सन्देश बजारमा (भिडियोसहित)

काठमाडौं । मानबहादुर तामाङको नयाँ एल्बम ‘अन्तिम सन्देश’ आज मंगलबारदेखि बजारमा आएको छ । पछिल्लो समय लोकप्रिय बनिरहेका गायक तामाङ र गायिका लक्ष्मी स्याङ्ग्तनको स्वर रहेको एल्बममा ५ वटा गीत रहेका छन् ।
जुन एल्बम मंगलबारदेखि युटुबमार्फत बजारमा आएको हो । अन्तिम सन्देश एल्बममा अशोककुमार सापकोटा, प्रतीमा काफ्ले, सिमरन मोक्तान, देवकी अभिलासी, सुफिक्स मदन, साबित्री श्रेष्ठ, परु र मान बहादुर तामाङका शब्द रहेका छन् ।
सम्बन्धित


















आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी युद्धपोतले दुई इरानी तेल ट्यांकरलाई रोके
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया