नयाँ बानेश्वरमा यसरी राखियो आकाशे पुल (भिडियाे)
काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा निर्माण गरिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामा चढाइएको छ ।
भुइँमा जडान गरिएको पुल बुधबार क्रेनको सहायताले सडक किनारको खम्बामा चढाइएको छ ।
करिब ३ करोड १० लाख रुपैयाँ लागत रहेको उक्त आकाशे पुल काठमौं सडक डिभिजन कार्यालयले निषेधाज्ञामा मानिसहरुको आवतजावत नहुने बेला पारेर निर्माण गरेको हो ।
सम्बन्धित


















मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी युद्धपोतले दुई इरानी तेल ट्यांकरलाई रोके
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रतिक्रिया