चिनियाँ राष्ट्रपतिद्वारा विश्व शान्तिको पक्षमा लाग्न आग्रह
मेरोन्यूज
२०७८ असोज १ गते १६:०१

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग संगठन (एससीओ)को बैठकलाई सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दै निकटका समुदायबीच साझा भविष्य निर्माण आग्रह गरेका थिए ।
राष्ट्रपति चिनफिङले सांघाई सहयोग संगठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिए ।
उनले भिडियो लिंकमार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औँ बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका थिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
प्रतिक्रिया