दुई महिनामा २० अर्ब रुपैयाँको तेल निकासी
मेरोन्यूज
२०७८ असोज १० गते १३:५०

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा नेपालबाट १६ अर्ब रुपैयाँको भटमासको तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल भारत निकासी भएको हो ।
नेपाली उद्योगीले ब्राजिल, अर्जेन्टिनालगायत देशबाट कच्चा भटमासको तेल ल्याई प्रशोधन गरी भारत निकासी गर्दै आएका छन् । सोही अवधिमा ४ अर्ब रुपैयाँभन्दा बढीको पाम तेल भारत निकासी भएको छ ।
नेपालले इण्डोनेशिया, मलेसियालगायतबाट पाम तेल ल्याई भारत निकासी गर्दै आएको छ ।
सम्बन्धित

















तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
प्रतिक्रिया