विवादका बीच प्रधानन्यायाधीशको एकल इजलास बस्दै
मेरोन्यूज
२०७८ कार्तिक १४ गते १३:३०

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्ध चर्को विरोध र आलोचनाका बीच इजलास बस्ने भएको छ । प्रधानन्यायाधीश शमशेरले आफ्नो एकल इजलासमा दुई मुद्दा हेर्ने भएका हुन् ।
प्रधानन्यायाधीश शमशेरले महान्यायाधिवक्ताको कार्यालय र भेषराज लोहनीले निवेदन गरेको मुद्दा हेर्ने भएका हुन् । ‘टि ब्रेक’पछि उनको इजलास बस्ने भएको हो ।
प्रधानन्यायाधीशको एकल इजलासका लागि अधिकृतहरू बसिसकेका छन् ।
सम्बन्धित









आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
प्रतिक्रिया