आगामी चुनावसम्म गठबन्धन कायम हुन्छ : गृहमन्त्री खाँण
मेरोन्यूज
२०७८ कार्तिक १४ गते १४:२९

काठमाडौँ । कार्यबहाक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलको गठबन्धन आगामी निर्वाचनसम्म हुने बताएका छन् । उनले संविधान रक्षाका लागि पाँच दलको गठबन्धन आगामी निर्वाचनसम्म कायम हुने बताएका हुन् ।
रुपन्देही जिल्लाको तिलोत्तमास्थित आफ्नो निवास पुगेका उनले भने, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई थप मजबुत बनाउन आगामी चुनावसम्म सत्ता गठबन्धन कायम रहन्छ ।’
उनले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गर्ने समेत बताएका थिए ।
अहिले गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेको छ ।
सम्बन्धित















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया