बुटवलको सलाई उद्योगमा आगलागी
मेरोन्यूज
२०७८ कार्तिक १७ गते ९:०३

काठमाडौँ । बुटवलमा रहेको महालक्ष्मी मैच फ्याक्ट्रीमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित उक्त सलाई उद्योगमा मंगलबार राति आगलागी भएको हो ।
आगलागीबाट चार करोड बढीको क्षति भएको जनाइएको छ । रुपन्देहीसहित छिमेकी जिल्लाबाट आएका ८ वटा दमकललेआगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।
आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाइएको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया