कांग्रेस १३ जिल्लाको वडा अधिवेशन ७० प्रतिशत सकियो
सलार्हीमा आज पनि वडा अधिवेशनको तयारी
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ११:३२

काठमाडौँ । नेपाली कांग्रेसको रोकिएका १३ जिल्लाको वडा अधिवेशन जारी छ । शनिबारबाट सुरु भएको वडा अधिवेशनमा ती जिल्लाको ७० प्रतिशत अधिवेशन सकिएको कांग्रेस निर्वाचन समितिका सदस्य गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।
उनका अनुसार शनिबार वडा अधिवेशन नभएका जिल्लाहरूमा कैलाली, पर्सा र सलार्ही आइतबार हुन लागेको छ । उनले भने, ‘सलार्हीका निवार्चन अधिकृतलाई राजीनामा स्वीकृत भएको छैन, आज वडा अधिवेशन हुँदैछ ।’
गत भदौं १८ गतेदेखि ५७ जिल्लामा वडा अधिवेशन सकिएको छ भने १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन सकिएको छ ।
सम्बन्धित
















भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया