आइतबार, वैशाख ६, २०८३

वैद्य भन्छन्– प्रचण्डले एकता हुन्छ भने पनि एकताको कुनै सम्भावना छैन (भिडियोसहित)

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा ९माओवादी केन्द्र लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा माओवादी केन्द्र लगायतका पूर्व माओवादी घटकहरु बिचमा एकताको सम्भावना नरहेको स्पष्ट गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भएपनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया