संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ
मेरोन्यूज
२०८१ असोज ३ गते १५:१६

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् ।
बिहिबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
प्रतिक्रिया