ब्राजिलका पूर्व रक्षामन्त्री पक्राउ
मेरोन्यूज
२०८१ मंसिर ३० गते ११:३९

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्वरक्षामन्त्री ब्रागा नेट्टो पक्राउ परेका छन् । ब्रागालाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पुर्याएको आरोपमा शनिबार पक्राउ गरेको प्रहरी स्रोतले एएफपीलाई जानकारी दिएको छ ।
ब्राजिलको संघीय प्रहरीले अनुसन्धानमा बाधा पुर्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
गत नोभेम्बरको अन्त्यतिर प्रहरीले पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारो र दर्जनौँ सहयोगीलाई वामपन्थी लुइज इनासियो लुला डा. सिल्भाको सपथ ग्रहण रोक्न ‘कू’ को प्रयास गरेको आरोपमा अभियोग लगाउन सिफारिस गरेको थियो । यो सूचीमा नेट्टो पनि सामेल थिए सन् २०२२ को चुनावमा उनको प्रतिस्पर्धी पनि थिए ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया