शुक्रबार, वैशाख १२, २०८२

रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

मेरोन्यूज २०८२ वैशाख ११ गते २०:३४

काठमाडौँ । रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ ।

बिहीबार साँझ ७:३४ बजेको समयमा भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । 

प्रतिक्रिया