प्रविण बेड्वाल र प्रतिमा केसीको ‘माया लाईसक्यो’ सार्वजनिक (भिडियो)
मेरोन्यूज
२०७८ जेठ ७ गते १६:२९

काठमाडौं । प्रविण बेड्वाल र प्रतिमा केसीको ‘माया लाईसक्यो ’ बोलको गित सार्वजनिक भएको छ ।
किसन सुबेदीको शब्द रचनामा बनेको गित प्रविण बेड्वाल र प्रतिमा केसीको श्वरमा सजिएको ‘माया लाईसक्यो’ शुक्रबार सार्वजनिक गरेका हो ।
सप्तक म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको गितको संगित भर्ने काम सिएल सर्माले गरेका छन् भने संगित सम्पादन कुसल सिंहले गरेका छन् ।
‘माया लाईसक्यो’ गीतको म्युजिक भिडियोमा प्रतिमा केसी रप्रविण बेड्वालको अभिनय छ । भिडियोलाई बिरेन्द्र धामीले निर्देशन गरेका छन् ।
भिडियो;-
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया