झमझम पानीमा विद्या बालनको फोटो सुट
मेरोन्यूज
२०७८ असार ७ गते ७:३५

एजेन्सी । बलिउड अभिनेत्री विद्या बालनले झमझम पानीमा फोटो सुट दिएकी छिन् । विद्या अभिनित चलचित्र शेरनी अमेजन प्राइम लगायत डिजिटल प्लेटफर्ममा रिलिज भएपछि फिल्मको प्रमोशनका लागि झमझम पानीमा विद्याले फोटो सुट दिएकी हुन् ।
कोभिडका कारण फिल्म हल बन्द रहेपनि उनी अभिनित्र चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भएको हो ।
फिल्म शेरनीमा विद्याले बन अधिकृतको भूमिका निर्वाह गरेकी छिन् । उनले चलचित्रमा निर्वाह गरेको भूमिकालाई म्यान भर्सेज वाइल्डको रुपमा चर्चा गरिएको छ ।
लामो समय चलचित्र वाट वाहिर रहेकी उनको यही चलचित्रवाट फेरि कमब्याक हुन लागेकी हुन् । यो चलचित्रको अधिकांश सुटिड जंगलमा गरिएको थियो ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया