कलाकार निशा घिमिरेको अन्त्येष्टि
मेरोन्यूज
२०७८ भदौ १७ गते १४:४५

काठमाडौं । कलाकार निशा घिमिरेको विहीबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। लामो समय नर्भिक अस्पतालमा उपचार गराइरहेकी निशाको बुधबार साँझ ६ः५१ बजे निधन भएको थियो।
नायिका तथा मोडल निशाको पशुपति आर्यघाटमा विहान गरिएको अन्त्यष्टिका क्रममा सिने कलाकारहरुका साथै विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति थियो ।
भारतमा सडक दुर्घटनामा परेर घाइते भएकी निशा लामो समयदेखि घरमै थला परेको अवस्थामा अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो। अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएकी निशाको सबै प्रयास गर्दा गर्दै निधन हुन पुगेको अस्पताल प्रशासनले उल्लेख गरेको थियो ।
सम्बन्धित
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया