गगन थापाप्रति ओलीले भने : एकजना बाबु घुम्दै यतै आएर एमाले सिध्याउने भनेछ
मेरोन्यूज
२०७८ कार्तिक १८ गते १९:०८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले एमालेलाई सिध्याउन नसक्ने बताएका छन् । भक्तपुरमा आयोजित एक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेलाई कसैले सिध्याउन नसक्ने बताएका हुन् ।
‘हिजो हो कि कहिले, एकजना बाबु घुम्दै यतै भक्तपुर आएछन्, भ्याकुम क्लिनर लिएर आएका, अनि भ्याकुम क्लिनर लगाएर एमाले सिध्याउने रे,’ बिमोचन कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाप्रति लक्षित गर्दै उनले भने, ‘बिचरा, सिंगै कांग्रेस कहाँ पुग्यो हेक्का छैन, एमाले भ्याकुम क्लिनरले सिध्याउने सपना तिनीहरुका ।’
केही दिनअघि थापाले भक्तपुरमा भाषण गर्दै एमालेलाई चुनावमा भक्तपुरबाट क्लिन स्वीप गर्ने बताएका थिए । उनले कतै कुनाकाप्ची बाँकी रहेमा ‘भ्याकुम’ लगाएर बढार्नेसमेत दाबी गरेका थिए ।
सम्बन्धित
















युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया