सच्चा सपुत पृथ्वी
ध्रुव बहादुर के.सी.
२०७८ माघ ७ गते १३:३१

आमा नेपालका सच्चा सपुत पृथ्थी तिमी रहेछौ ।
तिमो दूरदर्शीताले आमा नेपालको रक्षा गर्यो ।
विदेशीको गिद्धे नजरलाई मनन गरी २२ से २४ से राज्यहरुलाई एक शुत्रमा बाँधी राष्ट्र निर्माण गर्यो ।
विदेशीसामु कहिले घुँडा टेकेनौ ।
बरु उल्टै घुडा टेकाई आमाको अस्तित्व बचायौ ।
पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टासम्म विस्तार ।
विश्वमा चन्द्र सूर्य अंकित झण्डा फहरायौ ।
हामी नेपालीको सान बढायौ ।
जाइकटक नगर्नु झिकी कटक गर्नु,
घुस दिन्या र लिन्या दुवै अपराधी हुन् ।
प्रजा मोटा भया देश बलियो हुन्छ ।
उत्तरतिरका छिमेकीभन्दा दक्षिणतिरका छिमेकी चतुर छन् सजग रहनु,
जस्ता दिव्य उपदेशहरु दिएर गयौ ।
जो अधेपीसम्म सार्थक छन् ।
भविष्यसम्म सार्थक रहिरहने छन् ।
जगतमा चन्द्र सूर्य रहँदासम्म तिम्रो नाम अमर रहिरहोस् ।
तिम्रो सम्झना नेपाली जन जनको हृदयमा रहिरहोस् ।
सम्बन्धित















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया