पाकिस्तानी महिला सांसदको अश्लिल भिडियो भाइरल
मेरोन्यूज
२०७८ मंसिर ३ गते ६:५५

काठमाडौँ । पाकिस्तानकी नेतृ साइबर अपराधको शिकार बन्न पुगेकी छन् । पाकिस्तानको पञ्जाब प्रान्तकी एक नेतृको अश्लिल भिडियो भाइरल भएको हो ।
सानिया आशिक नाम गरेकी पञ्जाब प्रान्तकी सांसदको भिडियो भाइरल भएको हो । उनी तक्षशिला विधान सभा क्षेत्रकी सांसद हुन् । उनले २६ अक्टोबरमा सरकार तथा केन्द्रीय जाँच एजेन्सीलाई भिडियोका बारेमा जानकारी गराएकी थिइन् ।
अनुसन्धानपछि प्रहरीले भिडियो भाइरल गराउने आरोपितलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।
‘पाकिस्तान टुडे’मा अन्तवार्ता दिँदै सानिया भनिन्, -केही मानिसले सामाजिक सञ्जालमा मेरो भिडियो भाइरल बनाइदिएका रहेछन्, यसका साथै केही तस्वीरसमेत पोष्ट गरेका रहेछन्, यसका साथै मलाई धम्की दिने गरी धेरै फोन आए ।
उनी पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल एन) पार्टीकी सदस्य हुन् ।
सम्बन्धित













निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
कांग्रेस केन्द्रीय समितिको म्याद थपियो
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया