कर छुटको सुविधा चैत मसान्तसम्म

गण्डकी। पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्म तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म विस्तार गरेको छ। राजस्व सङ्कलन प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राहीहरू...