धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिबाट राजीनामा दिएका छन्। स्वार्थ बाझिने देखिएपछि...